logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

नवलपुरको त्रिवेणी सुस्ता स्थित गण्डक नहरमा हेल्थ डेस्क स्थापना

नवलपुरको त्रिवेणी सुस्ता स्थित गण्डक नहरमा हेल्थ डेस्क स्थापना

गण्डकी स्वास्थ्य निर्देशनालय | | कोभिड-१९




गण्डकी प्रदेशको भारतसंगको एकमात्र सिमा नाका विनय त्रिवेणी गाउँपालिका वार्ड न. ७ स्थिति गण्डक पुलमा हेल्थ डेस्क स्थापना भएको छ | हेल्थ डेस्कमा ६ जना स्वास्थ्यकर्मीहरुले पालैपालो विहान ७ बजे देखि बेलुका ७ बजेसम्म संकास्पद विरामीको स्क्रिनिंग र कोरोना भाइरसको बारेमा जानकारी प्रदान गर्दै आउनुभएको छ |