गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नागरीक समाजसंगको अन्तरक्रिया सम्बन्धमा


| कोभिड-१९



कास्की जिल्ला भित्र समाजसेवामा संलग्न रहेको नागरिक समाजका प्रतिनीधिहरुको टोली र स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद बिन्दु शर्मा बीच कोभिड-१९ को बारेमा अन्तरक्रिया सम्पन्न भयो ।