गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतीको गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धती (EHS STP) को गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

३ दिनसम्म संचालन भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्र रहेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको उपस्तिथी रहेको थियो।

कार्यक्रम स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको प्रमुख उपस्थिति तथा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका डाक्टर बेदना पोख्रेलको प्रमुख सहजिकरणमा संचालन भएको थियो।

आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतीको गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतीको गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न।