अमलाचौर स्वास्थ्य चौकी, बाग्लुंगले विश्व स्तनपान सप्ताह मनाएको छ।
अमलाचौर स्वास्थ्य चौकी, बाग्लुंगको आयोजनामा “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता” भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताहको अवसर आमाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको छ।


                                                    
                                                    Download: अमलाचौर स्वास्थ्य चौकी, बाग्लुंगले विश्व स्तनपान सप्ताह मनाएको छ।
