गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

विश्व क्षयरोग दिबसको पुर्व तयारी बैठक सम्बन्धमा


| सामान्य



यही मिती २०७६/१२/११ गते विश्व क्षयरोग दिबसको उपलक्ष्यमा गरिने बिबिध कार्यक्रम सम्बन्धमा सरोकारवालाहरुसंग अन्तरक्रियात्मक बैठक स्वास्थ्य निर्देशनालयको सभाहलमा सम्पन्न भयो |