डेंगु रोगबारे जानकारी तथा राेकथामका उपाय सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ।
| सामान्य

कोटदरबार स्वास्थ्य चौकी, तनहुँको आयोजनामा मचदाङ्ग स्वास्थ्य आमा समुहको बैठक संचालन गरि डेंगु रोगबारे जानकारी तथा राेकथामका उपाय सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

                                                    
                                                    Download: डेंगु रोगबारे जानकारी तथा राेकथामका उपाय सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ।
