गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एच.एम.आइ.एस., डि.एच. आई.एस.-२ र एल.एम.आइ.एस. सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा नयाँ विस्तारित हुने स्वास्थ्य संस्थाहरुमा परिमार्जित एच.एम.आइ.एस., डि.एच. आई.एस.-२ र एल.एम.आइ.एस. सम्बन्धी अभिमुखिकरण कार्यक्रम देवचुली नगरपालिका, नवलपरासी ब.सु.पू.मा सम्पन्न भएको छ।

यस कार्यक्रममा स्वास्थ्य निर्देशनालयका चित्रकला अधिकृत होग्रेथ भुर्तेलको अध्यक्षता, स्वास्थ्य कार्यालय, नवलपरासी ब.सु.पू.का निमित्त कार्यालय प्रमुख मुक्तिनाथ भट्टराईको प्रमुख आतिथ्यता, स्वास्थ्य निर्देशनालयका प्रशासकिय अधिकृत कमल बाहादुर के.सी., स्वास्थ्य कार्यालय, नवलपरासी ब.सु.पू.का तथ्याङ्क अधिकृत शिवशरण पराजुलि, ल्याब टेक्निसियन डिल्लीराम तिवारी, देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, बूलिङटार गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, बिनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषि राज काफ्लेको आतिथ्यतामा सञ्चालन भएको थियो। कार्यक्रम सञ्चालन स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत तथ्यांक प्रविण भण्डारी गर्नुभएको थियो।

एच.एम.आइ.एस., डि.एच. आई.एस.-२ र एल.एम.आइ.एस. सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।

Download: एच.एम.आइ.एस., डि.एच. आई.एस.-२ र एल.एम.आइ.एस. सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।