गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

फलेबास नगर अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा फलेबास नगर अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न भएको छ। फलेबास नगर अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ३१% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा पर्बत अस्पतालका डाक्टर सरस्वति पौडेल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।

प्रस्तुतीकरण कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुखले गर्नुभएको थियो भने नगरपालिकाका योजना शाखा प्रमुख, स्वास्थ्यकर्मीहरुको समेत बिशेष उपस्थितिमा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको थियो।

फलेबास नगर अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।

Download: फलेबास नगर अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।