जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, नवलरासी (पूर्व) मा भिडियो एक्सरे सेवा शुभारम्भ ।
| सामान्य
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, नवलरासी(पूर्व) मा भिडियो एक्सरे सेवाको औपचारिक शुभारम्भ भएको छ।
      
मध्यबिन्दु नगरपालिकाको सहयोगमा संचालित उक्त सेवामा नगर प्रवक्ताज्यूको प्रमुख आतिथ्यता रहेको थियो। अब देखि प्रत्येक मंगलबार बिहान
१०:०० बजे देखि १२:०० बजे सम्म यो सेवा सञ्चालनमा रहने छ।
                                                    
                                                    Download: जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, नवलरासी (पूर्व) मा भिडियो एक्सरे सेवा शुभारम्भ ।
