गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मध्यविन्दु नगर अस्पताल, मध्यविन्दु नगरपालिका, नवलपरासी (ब.सु.पू) को न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा मध्यविन्दु नगर अस्पताल, मध्यविन्दु नगरपालिका, नवलपरासी (ब.सु.पू) को न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ।

मध्यविन्दु नगरपालिका, नवलपरासी (ब.सु.पू) का नगर प्रमुख  भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजकर्ताका रुपमा मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अमृत भट्टराई, अस्पताल व्यवस्थापन अधिकृत बसन्त खनाल र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका उर्मिला बरालको उपस्थिति रहेको थियो।

मध्यविन्दु नगर अस्पतालको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ५५% स्कोर प्राप्त गरेको छ।

मध्यविन्दु नगर अस्पताल, मध्यविन्दु नगरपालिका, नवलपरासी (ब.सु.पू) को न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।

Download: मध्यविन्दु नगर अस्पताल, मध्यविन्दु नगरपालिका, नवलपरासी (ब.सु.पू) को न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।