logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

विभिन्न समिति तथा कार्यविवरण तयार गर्नको निम्ति बैठक सम्पन्न

विभिन्न समिति तथा कार्यविवरण तयार गर्नको निम्ति बैठक सम्पन्न

गण्डकी स्वास्थ्य निर्देशनालय | | कोभिड-१९




कोरोना भाइरस (कोभिड - १९) को सम्भावित संक्रमण लाई प्रभावकारी व्यवस्थापनको निम्ति विभिन्न समितिहरु तथा समितिको कार्यविवरण तयार गर्नको निम्ति स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माज्यूको अध्यक्षतामा तयारी बैठक सम्पन्न भयो | बैठकले अस्पताल व्यवस्थापन, कर्मचारी व्यवस्थापन, एम्बुलेन्स व्यवस्थापन, सूचना व्यवस्थापन लगायत विभिन्न समितिहरुको गठन गर्नको निम्ति नामावली र कार्यविवरण तयार गरि सामाजिक विकास मन्त्रालयमा स्वीकृतिको लागि प्रस्तुत गर्ने निर्णय गर्यो |