गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा दमौली अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

दमौली अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको एघारौ फलोअप कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, जिल्ला

अस्पताल, स्याङ्गजाका मेशु डाक्टर रुक्मिणा अधिकारि, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र

श्री उर्मिला बराल उपस्थिति रहेको थियो

दमौली अस्पताल, तनहुँको एघारौ फलोअपमा ८२ अंक प्राप्त भएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।