गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

विभिन्न अस्पतालमा कार्यरत प्रयोगशाला प्राविधिकहरुलाई अभिमुखीकरण


| सामान्य



आज मिति २०७६/११/२३ गते स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा पोखराका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा प्रयोगशाला प्राविधिकहरुलाई PPE तथा नमुना संकलन गर्ने तरिका र संक्रमण रोकथाम गर्ने विधिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो