गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

सामाजिक विकास मन्त्रालयमा बैठक बसी विभिन्न विषयगत समितिहरु गठन


| सामान्य



फागुन २५ गते सामाजिक विकास मन्त्रालयमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु सँग विभिन्न नौं वटा विषयगत समिति गठन तथा ति समितिहरुका कार्यविवरण सम्बन्धमा माननीय सा.वि.मन्त्री नरदेवी पुनको उपस्थितिमा दफावार छलफल भयो । केहि संसोधन सहित ति समितिहरु गठन गर्ने र ३ दिन भित्रमा समितिको बैठक बसी कार्ययोजना र प्रगति विवरण पेश गर्न माननीय सामाजिक विकास मन्त्रीज्युबाट निर्देशन प्राप्त भयो