गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मुख्यमन्त्री कार्यालयमा अभिमुखीकरण तथा संचारकर्मीसंग अन्तरक्रिया


| कोभिड-१९



मिति २०७६/११/२३ गते स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्मा द्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशका कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड-१९) को बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो | उक्त अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयबाट सम्भावित संक्रमण व्यवस्थापन र पूर्वतयारी स्वरूप भएका गतिविधिहरुका बारेमा जानकारी प्रदान गर्नुभयो | यसैगरी आज नै पत्रकार महासंघ कास्की को सभाकक्षमा कास्की जिल्लामा कार्यरत करिब ६० जना पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भयो |