logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

मासिक नियमित बैठकमा सामाजिक बिकाश मन्त्री माननीय नरदेबी पुन मगर ज्यु को उपस्थिति सम्बन्धमा

मासिक नियमित बैठकमा सामाजिक बिकाश मन्त्री माननीय नरदेबी पुन मगर ज्यु को उपस्थिति सम्बन्धमा

गण्डकी स्वास्थ्य निर्देशनालय | | सामान्य




स्वास्थ्य निर्देशनालयको नियमित बैठकमा सामाजिक बिकास मन्त्री माननीय श्री नरदेबी पुन मगर लगायत श्रीमान सचिब ज्यु, स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र का निर्देशक श्री खिम बहादुर खड्का, सामाजिक बिकाश मन्त्रालयका महाशाखा प्रमुख ज्युहरुको बिशेष उपस्थिति भएको छ । उक्त अवसरमा माननीय मन्त्री ज्युले स्वास्थ्य निर्देशनालयका गतिबिधिहरु बारे जानकारी लिनुभएको थियो ।