1st SAFETYNET Scientific Conference मा गण्डकी प्रदेशको सहभागिता।
| सामान्य
अस्ट्रेलियाको क्यानबेरामा यहि सेप्टेम्बर ११ देखि १५ सम्म संचालन हुन लागेको 1st SAFETYNET Scientific Conference मा गण्डकी प्रदेशको तर्फबाट सहभागिता जनाउने सहभागीहरु अस्ट्रेलिया आईपुग्नु भएको छ।
उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माले "Enhancing Rapid Response and Communication for Effective Aviation Accident Response: Lessons from Nepal, 2023" बिषयमा Poster Presentation, स्वास्थ्य कार्यालय, मनांगका प्रमुख बाबुराम आचार्यले "Food Poisoning from Consumption of Wild Mushroom in Manang Distirct, Gandaki Province, Nepal: A Case Series" बिषयमा short oral presentation र स्वास्थ्य कार्यालय, नवलपरासीका प्रमुख केशब प्रसाद चापागाईंले "Malaria Case Investigation in Nawalparasi East District of Nepal, 2023" बिषयमा long oral presentation गर्नुहुनेछ। कार्यक्रममा PHEOC-Gandaki का FMO डाक्टर राजिब लालचनले समेत सहभागिता जनाउनु हुनेछ।
Download: 1st SAFETYNET Scientific Conference मा गण्डकी प्रदेशको सहभागिता।