गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकीकृत अनुगमन अन्तर्गत फेदीखोला गाउँपालिका, स्याङ्जाको अनुगमन सम्पन्न।



स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा एकीकृत अनुगमन अन्तर्गत फेदीखोला गाउँपालिका, स्याङ्जाको अनुगमन सम्पन्न भएको छ। अनुगमनमा विशेषगरी न्यूनतम सेवा मापदण्ड र आयुर्वेद कार्यक्रम अन्तर्गतको नागरिक आरोग्य कार्यक्रमको बारेमा फेदीखोला गाउँपालिका स्याङ्जाको स्वास्थ्य शाखामा छलफल सम्पन्न भएको छ।

अनुगमनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दीका प्रमुख डाक्टर मधुरजी ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यान्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।

एकीकृत अनुगमन अन्तर्गत फेदीखोला गाउँपालिका, स्याङ्जाको अनुगमन सम्पन्न।

Download: एकीकृत अनुगमन अन्तर्गत फेदीखोला गाउँपालिका, स्याङ्जाको अनुगमन सम्पन्न।