गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी आयुर्बेद औषधालय, कास्कीको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा गण्डकी आयुर्बेद औषधालय, कास्कीको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम अन्तर्गत यस बर्षको पहिलो फलोअप गण्डकी आयुर्वेद औषधालय, कास्कीमा सम्पन्न भएको छ। कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका डा नारायण श्रेष्ठ, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मनांगका प्रमुख डाक्टर शंकर गौतम, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो। ओपिडी, ल्याब, योगा लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने औषधी पाकशाला, CSSD, Laundry, गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ।

     

गण्डकी आयुर्बेद औषधालय, कास्कीको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।

Download: गण्डकी आयुर्बेद औषधालय, कास्कीको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।