गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आँबुखैरेनी अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा आँबुखैरेनी अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ। आँबुखैरेनी अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS)  कार्यक्रमको दोस्रो फलोअप कार्यक्रम हो।

कार्यक्रममा तथ्यांक संकलनका लागि मुख्य श्रोतब्यक्तिको रुपमा डाक्टर हेमन्त बाँस्तोला, मेसु, पर्वत अस्पताल, पर्वत, डाक्टर शम्भु अधिकारी, कन्सल्टेन्ट एनेस्थेसियोलिजिष्ट, गोरखा अस्पताल, गोरखा, डाक्टर रुक्मिना अधिकारी, मेसु, जिल्ला अस्पताल, स्याङ्गजा र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका श्री नबराज शर्मा, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, र श्री उर्मिला बराल, MSSIO को उपस्थिति रहेको थियो

त्यसैगरी कार्यक्रममा प्रस्तुतीकरणका लागि मुख्य श्रोतब्यक्तिको रुपमा डाक्टर रुक्मिना अधिकारी, मेसु, जिल्ला अस्पताल, स्याङ्गजा र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका श्री नबराज शर्मा, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, र श्री उर्मिला बराल, MSSIO को उपस्थिति रहेको थियो प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता आँबुखैरेनी गाउँपालिका, तनहुँका अध्यक्षले गर्नुभएको थियो

आँबुखैरेनी अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: आँबुखैरेनी अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।