गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्दति (EHS STP) कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा प्रदेश स्तरीय आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्दति (EHS STP) कार्यक्रम संचालन भएको छ

गण्डकी प्रदेशका ६ वटा जिल्लाहरु (मनाङ्ग, मुस्ताङ्ग, गोरखा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ्ग) का मेडिकल अधिकृत, नर्शिङ्ग, पारामेडिक्सहरुको उपस्थिति रहेको छ। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतामा संचालित यस कार्यक्रममा सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको प्रमुख उपस्थिति रहेको छ।

कार्यक्रम ३ दिनसम्म चल्ने उक्त कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, स्याङ्गजा अस्पताल र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका चिकित्सकले मुख्य प्रशिक्षण गर्नुहुनेछ।

आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्दति (EHS STP) कार्यक्रम संचालन।

Download: आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्दति (EHS STP) कार्यक्रम संचालन।