आँखा पाक्ने रोग तथा डेंगु रोगबारे स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न।
| सामान्य
बडिगाड स्वास्थ्य शाखा, बाग्लुंगको आयोजनामा हाल देशब्यापी रुपमा फैलिरहेको आँखा पाक्ने रोग (भाइरल कन्जन्टिभाइटिस) तथा डेंगु रोगबारे खार माध्यामिक बिधालयमा स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।
Download: आँखा पाक्ने रोग तथा डेंगु रोगबारे स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न।