गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आधारभूत स्वास्थ्य सेवा केन्द्र, खर्बाङ, बाग्लुंगले एक खोप सेशन थप गरेको छ।



बडिगाड गाउँ पालिका वडा न. २, बाग्लुंग अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र, खर्बाङले मासिक रुपमा सञ्चालन हुने नियमित खोप क्लिनिक एक खोप सेशन थप गरेको छ। सक्न्यार गाउँघर क्लिनिकको भवन बाट सेवा सुरु गरेको जानकारी दिएको छ । साबिकको ८ र ९ न. वडा बासीहरु लाई पायक पर्ने उक्त स्थानमा सेवा लिन आउनुहुन सम्पुर्णमा हार्दिक अनुरोध पनि गरेको।

 

 

आधारभूत स्वास्थ्य सेवा केन्द्र, खर्बाङ, बाग्लुंगले एक खोप सेशन थप गरेको छ।

Download: आधारभूत स्वास्थ्य सेवा केन्द्र, खर्बाङ, बाग्लुंगले एक खोप सेशन थप गरेको छ।