गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आयुर्वेद सेवाका बारेमा सेवाग्राहीसँग अन्तरक्रिया ।


| सामान्य


धौलागिरी आयुर्वेद औषधालय, बाग्लुङमा सेवाग्राहीसँग समग्र सेवाहरुबारे अन्तरक्रिया गरिएको छ। स्वास्थ्य निर्देशनालय,गण्डकी प्रदेशका नवराज शर्माले बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नम्बर ९ शिरपानी घर  भएका दण्डपाणि शर्मा छलफल गरिएको हो। ७६ वर्षका दण्डपाणि शर्मा विगत पाँच वर्षदेखि आयुर्वेद सेवा लिइरहनु भएको छ।

विशेषगरी उहाँले यस औषधालयबाट ग्याष्ट्रिक, घुडा दुख्ने समस्या समाधानका लागि सेवा लिइरहनुभएको छ। उहाँले यस संस्थाको सेवा प्रति सन्तुष्ट हुनुहुन्छ। हामीले उहाँसँग केही सुधार गर्नुपर्ने कुराहरू छन् कि ? भनेर सोध्दा उहाँले हालसम्म नरहेको भनेर आफ्नो धारणा राख्नुभएको थियो।

आयुर्वेद सेवाका बारेमा सेवाग्राहीसँग अन्तरक्रिया ।

Download: आयुर्वेद सेवाका बारेमा सेवाग्राहीसँग अन्तरक्रिया ।