अन्नपुर्ण गाउँपालिका, म्याग्दीको स्वास्थ्य शाखाले नियमित रुपमा नसर्नेरोगको स्क्रिनिंग कार्यक्रम संचालन गरिरहेको छ। (फोटोहरु)
| सामान्य
अन्नपुर्ण गाउँपालिका, म्याग्दीको स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा नसर्नेरोगको स्क्रिनिंग कार्यक्रम संचालन भैरहेको छ।