गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

अन्तर्क्रिया कार्यक्रम सम्पन्न।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मंत्रालय, गण्डकी प्रदेशकाे आयोजनामा स्वास्थ्य क्षेत्र सम्बन्धित विकाश साझेदार संस्थाहरु बीच अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको छ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री माननीय सुशीला सिंखडाकाे प्रमुख उपस्थितिमा संचालित उक्तमा कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर विनोदबिन्दु शर्माकाे अध्यक्षता रहेको थियो।

कार्यक्रममा गोरखा वेलफेयर ट्रष्ट, One heart, जिभाया, WHO, FHI, INF, Save the child NIMAT, Kopila Nepal, फेयरमेड, हरियो खर्क अस्पताल, कोपिला नेपाल, नेपाल विकास समाज, जन्त्र, नेपाल परिवार नियोजन संघ, मेरी स्टप, नेपाल

रेडक्रस सोसाइटी कास्की, USAID/Momentum, Meri Stops लगायतका संस्थाहरुको उपस्थिति तथा प्रस्तुतिकरण भएको थियो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक श्री खिम बहादुर खड्का, प्रदेश स्वास्थ्य जनस्वाथ्य प्रयोगशालाका महानिर्देशक, संक्रामक तथा सरुवारोग अस्पतालका निर्देशक, सामाजिक विकास तथा स्वास्थ्य मंत्रालय, स्वास्थ्य निर्देशनालय,

आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य कार्यालय, कास्की, WHO Gandaki का महाशाखा प्रमुख, प्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ।

कार्यक्रममा जोन हपकिन्स विश्वविद्यालय, अमेरिकाका वैज्ञानिक डाक्टर दिनेश न्यौपानेकाे समेत उपस्थिति रहेको छ।

अन्तर्क्रिया कार्यक्रम सम्पन्न।

Download: अन्तर्क्रिया कार्यक्रम सम्पन्न।