गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको मासिक बैठक सम्पन्न ।


| सामान्य


बडिगाड गाउपालिका बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको श्रावण महिनाको नियमित मासिक बैठक सम्पन्न भएको छ ।

बैठकमा ७ वटा स्वास्थ्य चौकीका प्रमुख, ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ५ वटा सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरुको उपस्थिति रहेको थियो।

उक्त बैठकमा स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र के. सी. को अध्यक्षतामा बैठक बसि मासिक प्रतिबेदन HMIS 9.3, EHIRRS र LMIS सम्बन्धि छलफल गरि त्रुटिपूर्ण डाटा सच्याई DHIS 2 मा प्रबिष्ठ गर्ने निर्णय भएको छ।

बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको मासिक बैठक सम्पन्न ।

Download: बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको मासिक बैठक सम्पन्न ।