गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बाग्लुङ्ग नगर अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना एवं स्वास्थ्य कार्यालय, बाग्लुङ्ग र बाग्लुङ्ग नगरपालिकाको समन्वयमा बाग्लुङ्ग नगर अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न भएको छ। बाग्लुङ्ग नगर अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ३५% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका उर्मिला बरालको उपस्थिति रहेको थियो

प्रस्तुतीकरण कर्यक्रमम बाग्लुङ्ग नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठको प्रमुख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बाग्लुङ्ग नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेल, स्वास्थ्य शाखा प्रमुख, अस्पतालका मे.सु. डाक्टर गरिमा खनाल लगायतको उपस्थिति थियो

बाग्लुङ्ग नगर अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड सम्पन्न।

Download: बाग्लुङ्ग नगर अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड सम्पन्न।