गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बाग्लुङ्गमा नागरिक आरोग्य कार्यक्रम सम्पन्न।


| सामान्य


धौलागिरी आयुर्वेद औषधालय, बागलुङको आयोजना तथा काठेखोला गाउँपालिका-५, वडा कार्यलयको सहकार्यमा काठेखोला गाउपालिका-५ करलिममा जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन भएको छ। कार्यक्रममा डाक्टर शरद पन्थी, डाक्टर कमल बिक्रम पौडेल लगाएतको स्वस्थ्यकर्मिको टोलिले जेष्ठ  नागरिकको रक्तचाप जाँच रगतमा चिनिको जाँच सामान्य स्वास्थ्य परिक्षण  सहित रसायन औषधि बितरण  सहित स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

सो क्रममा ५६ जना जेष्ठ  नागरिकले स्वास्थ्य लाभ लिएका थिए। जसमध्ये २४ जनामा उच्च रक्तचाप जन्य समस्या र ४ जनामा रगतमा चिनिको मात्रा अधिक देखिएको थियो।

बाग्लुङ्गमा नागरिक आरोग्य कार्यक्रम सम्पन्न।

Download: बाग्लुङ्गमा नागरिक आरोग्य कार्यक्रम सम्पन्न।