गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

भच्चेक आधारभूत अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा भच्चेक आधारभूत अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

भच्चेक आधारभूत अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको दोस्रो फलोअप कार्यक्रम हो

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा स्याङ्गजा अस्पतालका मेशु डाक्टर रुक्मिना अधिकारी, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिति रहेको थियो भच्चेक आधारभूत अस्पताल, गोरखाको दोस्रो फलोअपमा ४४% अंक प्राप्त भएको छप्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अजिरकोट गाउँपालिका, गोरखाका अध्यक्ष दिपक देबकोटाले गर्नुभएको थियो

भच्चेक आधारभूत अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।

Download: भच्चेक आधारभूत अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।