गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बेनी अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र बेनी अस्पताल, म्याग्दीको संयुक्त आयोजनामा बेनी अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ

बेनी अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको तेर्हौ फलोअप कार्यक्रम हो।

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुंगका मेशु डाक्टर रबि रंजन प्रधान, मध्यबिन्दु जिल्ला अस्पताल, नवलपरासी पूर्वका मेशु

डाक्टर जितेन्द्र कंडेल, लमजुङ्ग अस्पताल, लमजुङ्गका मेशु डाक्टर बिशाल तिवारी, गोरखा अस्पताल, गोरखाका मेशु डाक्टर हरि श्रेष्ठ, जिल्ला अस्पताल, स्याङ्गजाका मेशु

डाक्टर रुक्मिना अधिकारी, लमजुंग अस्पताल, बाग्लुंग अस्पताल र गोरखा अस्पतालका अस्पताल ब्यबस्थापक श्री प्रमिला ढकाल, श्री भगवती अधिकारि र श्री लिपाषा श्रेष्ठ,

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री नबराज शर्मा र न्युनतम सेवा मापदण्ड अधिकृत श्री उर्मिला बरालको उपस्थिति रहेको थियो

बेनी अस्पताल, म्याग्दीको तेर्हौं फलोअपमा ८४% अंक प्राप्त भएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

बेनी अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: बेनी अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।