गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बन्दीपुर अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स ईन्स्टिच्युट, ललितपुरको सहयोगमा बन्दीपुर अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ। बन्दीपुर अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पाचौ फलोअप कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा स्याङ्गजा अस्पताल, स्याङ्गजाका मेशु डाक्टर रुक्मिणा अधिकारि, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल र निक साईमन्स ईन्स्टिच्युट, ललितपुरका गण्डकी प्रदेश संयोजक सुष्मा लामाको उपस्थिति रहेको थियो

बन्दीपुर अस्पताल, तनहुँको पाचौ फलोअपमा ५०% अंक प्राप्त भएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष तथा बन्दीपुर अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

बन्दीपुर अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: बन्दीपुर अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।