Data Verifications कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य कार्यालय, स्याङ्गजाको आयोजनामा पुतलीबजार नगरपालिका अन्तर्गतका करेनडाँडा स्वा.चौकी र राङ्गखोला आ.स्वा.के. को आ. व. २०७९/०८० को data Verifications र एकीकृत कार्यक्रमहरुको रेकर्डिङ रिपोर्टिङ्ग लगाएतका विषयमा सहजीकरण भएको छ।
Download: Data Verifications कार्यक्रम सम्पन्न।