गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एच.आई.भी एडसमा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण कमि गर्नेवारेमा दूई दिने अभिमुखिकरण सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय, बागलुङको समन्वयमा नेपाल प्रहरि तथा शसस्त्र प्रहरिहरुका लागि एच.आई.भी एडसमा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण कमि गर्नेवारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको छ।उक्त कार्यक्रमको सहजिकरण जिल्ला प्रहरि कार्यालका प्रहरि उपरिक्षक ऋषिराम कडेल, स्वास्थ्य कार्यालयका जनस्स्वास्थ्य प्रसाशक बाबुराम आचार्य, स्वास्थ्य निर्देशनालयका डाक्टर वेदना पोख्रेल, कमल रानाभाट, स्वास्थ्य कार्यालयका देव प्रकाश घिमिरे तथा सेभ द चिल्ड्रेनका हेमराज पौडेलले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारि खगेन्द्र प्रसाद रिजालले गर्नुभएको कार्यक्रमको सन्चालन घनस्याम सापकोटाले गर्नु भएको थियो।

एच.आई.भी एडसमा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण कमि गर्नेवारेमा दूई दिने अभिमुखिकरण सम्पन्न।

Download: एच.आई.भी एडसमा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण कमि गर्नेवारेमा दूई दिने अभिमुखिकरण सम्पन्न।