गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

एकीकृत अनुगमन कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय, म्याग्दीको समन्वयमा एकीकृत अनुगमन कार्यक्रम सम्पन्न भएको छ। वेनी नगरपालिका, म्याग्दी अन्तर्गतको सिंगा स्वास्थ्य चौकीको एकीकृत अनुगमन सम्पन्न भएको हो।

अनुगमन कार्यक्रममा वडाध्यक्षको प्रमुख उपस्थितिमा स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनाराण लम्साल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबराज शर्मा र बिष्णु सुबेदी, बेनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदी, स्वास्थ्य कार्यालयका गणेश सुवेदी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरी न्यूनतम सेवा मापदण्ड, CBIMNCI, पोषण, खोप कार्यक्रमको बारेमा छलफल सम्पन्न भएको छ।

एकीकृत अनुगमन कार्यक्रम सम्पन्न।

Download: एकीकृत अनुगमन कार्यक्रम सम्पन्न।