गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकीकृत अनुगमन कार्यक्रम संचालनमा।



स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय, बाग्लुंगको समन्वयमा एकीकृत अनुगमन कार्यक्रम सम्पन्न भएको छ। बाग्लुंग नगरपालिका, बाग्लुंग अन्तर्गतको बाग्लुंग नगर अस्पताल, बलेवा आयुर्कोबेद औषधालय र नारायणस्थान स्वास्थ्य चौकीको एकीकृत अनुगमन सम्पन्न भएको हो।

अनुगमन कार्यक्रममा स्वास्थ्य कार्यालय, बाग्लुंगका प्रमुख प्रविण शर्मा, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबराज शर्मा र बिष्णु सुबेदी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरी न्यूनतम सेवा मापदण्ड, CBIMNCI, पोषण, खोप, आयुर्बेद कार्यक्रमको बारेमा छलफल सम्पन्न भएको छ। 

कार्यक्रममा संक्रमण रोकथाम सम्बन्धि onsite coaching समेत संचालन भएको थियो।

एकीकृत अनुगमन कार्यक्रम संचालनमा।

Download: एकीकृत अनुगमन कार्यक्रम संचालनमा।