गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकिकृत अनुगमन कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा एकिकृत अनुगमन कार्यक्रम सम्पन्न भएको छ। कुश्मा नगरपालिका, पर्बत अन्तर्गतको चुवा स्वास्थ्य चौकी र अन्नपूर्ण गाउँपालिका, कास्की अन्तर्गतको लुम्ले आयुर्बेद औषधालय, कास्कीको अनुगमन संपन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, नबराज शर्मा, होग्रेथ भुर्तेल, कृष्ण प्रसाद पनेरु, स्वास्थ्य कार्यालय, कास्कीका लक्ष्मण बसौलाको उपस्थिति रहेको थियो।

 

एकिकृत अनुगमन कार्यक्रम सम्पन्न।

Download: एकिकृत अनुगमन कार्यक्रम सम्पन्न।