गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा संचालन।


| सामान्य


बडिगाड गाउँपालिका वडा न ४ जलजला, बाग्लुंगको साउनेडाडा गाउँघर क्लिनिकमा एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा संचालन भएको छ।

जलजला स्वास्थ्य चौकीदेखि स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेको बस्ती हो दिपार। भौगोलिक बिकटता भएको उक्त ठाउमा बडिगाड स्वास्थ्य शाखाका स्वास्थ्यकर्मि र जलजला स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको उपस्थितमा स्वास्थ्य सेवा प्रदान गरिएको छ।

जसमा गर्भवतिको निशुल्क भिडियो एक्स रे सेवा - ८ जना, बिरामी जाँच तथा उपचार सेवा -६८ जना, तौल अनुगमन - १० जना, मधुमेहको लागि रगत परिक्षण - ३६ जना, शकास्पद बिरामिको खकार नमुना शकलन ११ जना, डेङ्गी तथा नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिक्षा र परामर्श सेवा -५१ जनाले सेवा प्राप्त गरेका छन ।

एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा संचालन।

Download: एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा संचालन।