गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकीकृत परिवार स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा तनहुँ जिल्लाको घिरिङ्ग गाँउपालिका स्थित गाँउकार्यपालिकाको कार्यालयमा एकीकृत परिवार स्वास्थ्य प्रोफाइल (integrated health profile) सम्बन्धि अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा घिरिङ्ग गाँउपालिका अन्तर्गत रहेका स्वास्थ्यकर्मीहरू साथै जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रम स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत दिवाकर शर्मा, बरिष्ठ कविराज निरीक्षक नबिन किरण भुसाल, अधिकृत छैठौं राम मणि ढुङ्गाना, आई. टि. अफिसर अस्मित पौडेल साथै स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख श्री शंकर अधिकारी लगायतले सहजीकरण गर्नु भएको थियो।

गाँउपालिका अध्यक्ष श्री होम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा सञ्चालन भएको थियो।

एकीकृत परिवार स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: एकीकृत परिवार स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।