गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गलकोट अस्पताल, बाग्लुङ्गको पहिलो न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना गलकोट अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

गलकोट अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पहिलो लेखाजोखा कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा स्याङ्गजा अस्पताल, स्याङ्गजाका मेशु डाक्टर रुक्मिना अधिकारि, लमजुङ्ग अस्पताल, लमजुङ्गका मेशु डाक्टर बिशाल तिवारी, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिति रहेको थियो

गलकोट अस्पताल, बाग्लुङ्गको पहिलो लेखाजोखामा ६१% अंक प्राप्त भएको छ प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता गलकोट नगरपालिका अध्यक्ष तथा गलकोट अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

गलकोट अस्पताल, बाग्लुङ्गको पहिलो न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: गलकोट अस्पताल, बाग्लुङ्गको पहिलो न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।