गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेश स्तरीय आपतकालीन बैठक सम्पन्न।


| सामान्य


जाजरकोट रामिडाँडा केन्द्र बिन्दु भएर गएको भूकम्पमा परी घाइतेहरुको उद्धारका लागि गण्डकी प्रदेश स्तरीय आपतकालीन बैठक सम्पन्न भएको छ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका माननीय मन्त्रीको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक, संक्रामक तथा सरुवारोग अस्तपालका कार्यकारी निर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरु, प्रदेश स्तरीय स्वास्थ्यको RRT सदस्य सचिव, WHO/PHEOC Gandaki का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

संक्रामक तथा सरुवारोग अस्तपालका कार्यकारी निर्देशक डाक्टर विकाश गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

गण्डकी प्रदेश स्तरीय आपतकालीन बैठक सम्पन्न।

Download: गण्डकी प्रदेश स्तरीय आपतकालीन बैठक सम्पन्न।