गण्डकी प्रदेशका सबै आयुर्बेद स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड (MSS) सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा नेपालमै पहिलो पटक जिल्ला आयुर्बेद स्वास्थ्य संस्था सुदृढिकरण कार्यक्रम, न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम अन्तर्गत सबै ११ वटै संस्थाहरुको पहिलो लेखाजोखा सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न गर्नमा सहयोग गर्नुहुने ब्यबस्थापन समिति, कार्यालय प्रमुख लगायत स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराललाई हार्दिक आभार ब्यक्त गर्दछौ।
![गण्डकी प्रदेशका सबै आयुर्बेद स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड (MSS) सम्पन्न।](https://hd.gandaki.gov.np/images/news/16936320748821_Screenshot 2023-09-02 105926.png)
Download: गण्डकी प्रदेशका सबै आयुर्बेद स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड (MSS) सम्पन्न।