गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेशमा १०२ एम्बुलेन्स सेवा संचालनमा आएको छ ।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको एम्बुलेन्स प्रेषण केन्द्र (Dispatch Centre) बाट एकद्धार एम्बुलेन्स प्रेषण कार्य संचालन १०२ सफ्टवेयरको मिति २०८०।०४।२३ गते माननीय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यूबाट उद्घाटन सम्पन्न भइ विधिवत रुपमा संचालनमा आएको छ ।

गण्डकी प्रदेशमा १०२ एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

Download: गण्डकी प्रदेशमा १०२ एम्बुलेन्स सेवा संचालनमा आएको छ ।