गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेशमा निमोनिया विरुद्धको PCV-13 खोप शुरु हुने।


| सामान्य


मिति २०८० मंसिर १३ गते गण्डकी गण्डकी प्रदेश सरकारबाट जारी भएको “खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०७५” को दफा १५ को उपदफा (२) बमोजिम गठित प्रदेश खोप समितिका संयोजक तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर. विनोद विन्दु शर्माको अध्यक्षतामा प्रदेश खोप समन्वय समितिको बैठक बसी महत्वपूर्ण निर्णय भएको छ।

उक्त समितिबाट गण्डकी प्रदेशमा निमोनिया विरुद्धको PCV-13 खोप लाई प्रयोगमा ल्याउने र हाललाई उक्त खोप सेवा संस्थागत रुपमा गण्डकी प्रदेशका संघिय र प्रादेशिक अस्पतालहरुबाट प्रदान गर्ने निर्णय भएको छ।

गण्डकी प्रदेशमा निमोनिया विरुद्धको PCV-13 खोप शुरु हुने।

Download: गण्डकी प्रदेशमा निमोनिया विरुद्धको PCV-13 खोप शुरु हुने।