गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेशमा तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि तालिम सञ्चालन।


| सामान्य


मिति २०८०/०८/१७ देखि २१ गते सम्म स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा व्यवस्थापकहरुलाई तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि सिप हस्तान्तरण तालिम सञ्चालन भएको छ।

उक्त तालिममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशकको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वास्थ्य   निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखको आतिथ्यतामा सञ्चालन भएको छ ।

कार्यक्रममा सहजिकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत प्रविण भण्डारी, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत मान बहादुर वली र स्वास्थ्य कार्यालय, लमजुङ्गका तथ्याङ्क सहायक लेखनाथ उपाध्यायले गरिरहनु भएको छ

गण्डकी प्रदेशमा तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि तालिम सञ्चालन।

Download: गण्डकी प्रदेशमा तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि तालिम सञ्चालन।