गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गोरखा अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) मा ९३ %।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गोरखा अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

गोरखा अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको दशौँ फलोअप कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुंगका कन्सल्टेन्ट सर्जन डाक्टर शंकर लामिछाने, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डाक्टर अमित ढुंगाना,

जिल्ला अस्पताल, मुस्तांगका मेशु डाक्टर तेजेश नेपाल, लमजुंग अस्पताल, लमजुंगका मेशु डाक्टर बिशाल तिवारी,  स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र

श्री उर्मिला बराल उपस्थिति रहेको थियो

गोरखा अस्पताल, गोरखाको दशौँ फलोअपमा ९३ अंक प्राप्त भएको छ प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो

गोरखा अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) मा ९३ %।

Download: गोरखा अस्पताल, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) मा ९३ %।