गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गोरखामा भाद्र १ गतेदेखि अनलाईन रेकर्डिङ रिपोर्टिङ सुरु हुने।


| सामान्य


भिमसेन थापा र आरुघाट गाउँपालिका, गोरखा अन्तर्गतका सबै स्वास्थ्य सस्थाहरुमा भदौ १ गतेदेखि अनलाईन रेकर्डिङ रिपोर्टिङ (DHIS Digitalization)

संचालन हुन लागेको छ। केहि समय भित्रै Biometric Fingerprint Attendance System हाजिरी समेत प्रयोगमा ल्याइने गरि कार्यक्रम संचालन भएको हो

 

गोरखामा भाद्र १ गतेदेखि अनलाईन रेकर्डिङ रिपोर्टिङ सुरु हुने।

Download: गोरखामा भाद्र १ गतेदेखि अनलाईन रेकर्डिङ रिपोर्टिङ सुरु हुने।