" घरमा हुने सुत्केरीको दरलाई शुन्यमा झारौ, संस्थागत सुत्केरिको दरलाई शतप्रतिशत बनाऔ "
" घरमा हुने सुत्केरीको दरलाई शुन्यमा झारौ, संस्थागत सुत्केरिको दरलाई शतप्रतिशत बनाऔ " भन्ने मुलनाराका साथ रघुगंगा गाउँपालिका वडा न ६, म्याग्दीमा रहेको
पाखापानी स्वास्थ्य चौकिको आयोजना र स्वास्थ्य कार्यालय, म्याग्दिको समन्वयमा रायखोरमा घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्न सुरक्षित मातृत्व तथा जीवन सुरक्षा
सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन गरिएको छ।
Download: " घरमा हुने सुत्केरीको दरलाई शुन्यमा झारौ, संस्थागत सुत्केरिको दरलाई शतप्रतिशत बनाऔ "