गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

Health Cluster Coordination Training संचालन।


| सामान्य


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा

Health Cluster Coordination Training को आयोजना गरिएको छ।

यस कार्यक्रममा सबै प्रदेशका स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयका निर्देशक तथा प्रमुख प्रतिनिधिहरु लगायत

डब्लुएचओका प्रतिनिधीहरुको सहभागिता रहेको छ।

गण्डकी प्रदेशको  तर्फबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय डाक्टर नारायण श्रेष्ठ, स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, PHEOC गण्डकी डब्लुएचओका प्रतिनिधि डा राजिब

लालचनको उपस्थिति रहेको छ।

कार्यक्रमको मुख्य प्रशिक्षकमा HQ/WRE/HEI/ GHC का Ms Emma Caitlin Fitzpatrick, Mr Corentin Albert Michel Piroux, Program Area Manager (Emergency Operations) Dr Wagawatta L. Sugandhika Perera, Gillian Marguerite O' Connell रहनुभएको छ।

Health Cluster Coordination Training संचालन।

Download: Health Cluster Coordination Training संचालन।