HMIS, DIHS2, eLMIS सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि परिमार्जित HMIS, DIHS2 र eLMIS सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।
Download: HMIS, DIHS2, eLMIS सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।